लोकतान्त्रिक मधेसी मोर्चा संघीय गठबन्धन विना नै वार्तामा सहभागी हुने
१० असार, काठमाडौं:- सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा संघीय गठबन्धन विना नै सरकारसँगको वार्तामा सहभागी हुने बताएका छन् । गठबन्धनले वार्ताका लागि सरकारलाई दवाब दिने गरी आन्दोलन गर्न नसकेको भन्दै उनले वार्ताका लागि मोर्चा गठबन्धनलाई कुरेर