पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफ अयोग्य घोषित: बर्खास्त
सन् २०१५ मा भएको चर्चित पनामा पेपर्स प्रकरणमा नवाज शरिफका सन्तानको सम्बन्ध कर छलीको उद्देश्यले विदेशमा खोलिएका नक्कली कम्पनीहरुसंग रहेको देखिएपछि उनको परिवारको सम्पत्तिका बारे छानविन भएको थियो। ‘पनामा पेपर्स’ प्रकरणपछि नवाज शरिफको परिवारको सम्पत्तिका बारे छानविन गर्न गठन गरिएको