२ चैत्र २०८२, सोमबार
राजनीति

मुख्यमन्त्री र सभामुख टुंग्याउन वाम कार्यदलको बैठक बस्दै

१४ माघ, काठमाण्डौ । प्रदेश संसदका सभामुख र ६ मुख्यमन्त्री तथा उपसभामुख पदको बाँडफाँट टुंगो लगाउन वाम गठबन्धनको संयुक्त कार्यदल बैठक आज बस्दैछ । राष्ट्रियसभाको सिट संख्या टुंगो लगाएको कार्यदलले प्रदेश सरकारमा कुल सांसद संख्याका १० प्रतिशतमात्र मन्त्री बनाउने सहमति