२२ भदौ २०८३, सोमबार
राजनीति

नागरिकको स्वास्थ्य प्राथमिकतामा ः मन्त्री थापा

८ असार, पोखरेबगर, म्याग्दी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले समृद्ध मुलुक निर्माणका लागि सरकारले नागरिकको स्वास्थ्यमा प्राथमिकता दिएको बताउनुभएको छ । समाज कल्याण परिषद्अन्तर्गत राष्ट्रिय स्वास्थ्य कोषले आज म्याग्दी अन्नपूर्ण गाउँपालिका पोखरेबगरमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन