हावादारी कार्यक्रम ल्याउने सरकारबाट स्थानीय चुनाव सम्भव छैन:विमलेन्द्र निधि
काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री विमलेन्द्र निधिले सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रमलाई ‘हावादारी’ भनेका छन्। निधिले पुराना कार्यक्रमलाई निरन्तरता दिएको भन्दै कतिपय गिरिजाप्रसाद कोइरालाका पालामा आएका कार्यक्रम दोहोर्याएर ‘नयाँपन’ दिन खोजिएको बताए। ‘देशभर दुई लेनको सडक