२४ चैत्र २०८१, आइतबार
राजनीति

एमाले भटाभट काम गर्दै जान्छ, तपाईं भटाभट फोटो खिच्दै जानुस्: प्रधानमन्त्रीले

कपा एमालेले मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार फोटो पत्रकार चन्द्रशेखर कार्कीलाई प्रदान गरेको छ। एमालेले २३ औं मदन-आश्रित दिवसको अवसर पारेर फोटो पत्रकार कार्कीलाई मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरेको हो। पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको छ। एमालेको