२२ कार्तिक २०८३, आइतबार
राजनीति

देशैभर एकै पटक निर्वाचन सम्भव छैन : नितिश कुमार

३० साउन, पटना, बिहार । एक राष्ट्र, एक निर्वाचन सैद्धान्तिक रूपमा ठीक हो तर व्यवहारिक रूपमा असम्भव विकल्प भएको बिहारका मुख्यमन्त्री नितिश कुमारले मङ्गलबार बताउनुभएको छ । सञ्चारकर्मीद्वारा सोधिएको प्रश्नहरूको जवाफ दिँदै उहाँले भन्नुभयो, “लोकसभा तथा सबै राज्यसभाको आउँदा निर्वाचनलाई