१२ पुस २०८१, शुक्रबार
राजनीति

अतिवाद र अन्धराष्ट्रवादले देशलाई जोड्न सक्दैनः पूर्व राष्ट्रपति यादव

९ वैशाख, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले पहाड र मधेस मिलेर जानु पर्ने बताएका छन् । कसैलाई होच्याएर काम नचल्ने भन्दै उनले मधेस समस्या समाधान गरेर अघि बढ्नु पर्नेमा जोड दिए । पत्रकार जगत नेपालको पुस्तक ‘पहिलो संसदः वीपी-महेन्द्र