चालु आव अध्ययन र योजना निर्माणको वर्ष
१९ असोज, कालिकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चालु आर्थिक वर्ष २०७५/७६ लाई अध्ययन र योजना निर्माणको वर्ष भएको बताउनुभएको छ । स्थानीय तहका पदाधिकारीसँग विकास तथा विविध विषयमा छलफल गर्न यहाँ पुग्नु भएका मुख्यमन्त्री शाहीले आज आयोजित पत्रकार