४ असार २०८१, मंगलबार
राजनीति

मधेसी मोर्चा अहिलेपनि आन्दोलनमै

काठमाडौं- मधेसी मोर्चा नेता एवं तमलोपा अध्यक्ष महन्थ ठाकुरले आफूहरू अहिले पनि आन्दोलनकै अवस्थामा रहेको बताएका छन्। ‘यो केही समयका निम्ति रोकिएको मात्र हो’, शनिबार राजधानीमा आयोजित विचार–विमर्श बैठकमा सहभागी पत्रकारसँग ठाकुरले भने, ‘लक्ष्यमा पुग्नुअघि यो ठहराउ (स्थगन) शक्ति आर्जनका