१२ बैशाख २०८३, शनिबार
राजनीति

बिम्स्टेक मुलुकबीच सैन्य अभ्यासको निर्णय भएको छैन : मन्त्री ज्ञवाली

२० भदौ, काठमाडौँ ।   परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चांैथो सम्मेलनको कुनै पनि संयन्त्रमा आपसी सैन्य अभ्यास गर्ने भन्ने विषय समावेश नभएको बताउनुभएको छ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सम्मेलनबाट पारित