१७ श्रावण २०८३, आइतबार
राजनीति

प्राकृतिक स्रोतको प्रयोग र संरक्षणका लागि अध्ययन आवश्यक

५ मङ्सिर, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकका प्राकृतिक स्रोतको प्रयोग र संरक्षणका लागि थप अध्ययन आवश्यक रहेको बताउनुभएको छ । नेपाल भौगर्भिक समाजले आज यहाँ आयोजना गरेको ‘नवौँ नेपाल अन्तर्राष्ट्रिय भौगर्भिक सम्मेलन’को समापन कार्यक्रममा उहाँले मुलुकका