२७ भदौ, इस्लामाबाद । पाकिस्तानका सेनाप्रमुख जनरल कमार जाभेद बजवाले चीन–पाकिस्तान आर्थिक करिडोेर (सीपेक) पाकिस्तानको आर्थिक भविष्यसँग जोडिएको बताउनुभएको छ । पाकिस्तानका लागि चिनीया राजदूतसँगको भेटमा सेनाप्रमुख बजवाले सीपेकको सुरक्षामा कुनै सम्झौता नहुने स्पष्ट गर्नुभयो । बेलायतस्थित फाइनान्सियल टाइम्सले पाकिस्तानको सत्तारुढ