१२ आश्विन २०८१, शनिबार
राजनीति

प्रहरी र मधेसवादी दलका कार्यकर्ता वीच झडप : ५ घाइते

१५ मंसिर, रौतहट । रौतहटको गरुडा नगरपालिका ५ महमदपुर गतराती तनावग्रस्त भयो । मधेस आन्दोलनका दृष्यहरु प्रोजेक्टरको माध्यमबाट देखाउँदै राजपाले चुनाव प्रचार गरिरहेको बेला प्रहरीले हस्तक्षेप गरेर रोक्न खोज्दा झडप भएको हो । महमदपुरमा प्रोजेक्टर नियन्त्रणमा लिन खोजेपछि मधेसवादी दलका