कर्णालीमा मन्त्री छान्न सकस, सांसदहरुको दौडधुप
१२ असोज, काठमाडौं । नेकपा गठनपूर्व कर्णालीको मुख्यमन्त्रीमा चारजना आकांक्षी थिए । तत्कालीन एमालेबाट यामलाल कँडेल र प्रकाश ज्वाला तथा माओवादी केन्द्रबाट महेन्द्रबहादुर शाही र नरेश भण्डारी । आकांक्षीमध्ये शाही मुख्यमन्त्री भए भने ज्वाला र भण्डारी मन्त्री बने । कँडेल