२२ भदौ २०८३, सोमबार
राजनीति

सलामीले बदनामी : जनप्रतिनिधिलाई सलामीको भोक, प्रहरीलाई चाकडीको रोग

१० असार, काठमाडौं । प्रहरीको समारोह व्यवस्थापन निर्दे्शिकामा स्थानीय तहका पदाधिकारीलाई सलामी दिने कुनै प्रावधान छैन । निर्दे्शिकामा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, प्रहरी महानिरीक्षक, गृहसचिव, क्षेत्रीय प्रशासक, प्रजिअ र न्यायाधीशलाई औपचारिक कार्यक्रममा सलामी दिइने उल्लेख छ । त्यस्तै, राजदूतहरूलाई औपचारिक