२२ भदौ २०८३, सोमबार
राजनीति

भद्रगोल कांग्रेसः लथालिंग कांग्रेस, भताभुंग भ्रातृसंस्था

१७ असार, काठमाडौं । देशमा ७५३ पालिका, तर कांग्रेसमा छन् पुरानै चार हजार सभापति कांग्रेस विधानमा सबै पालिकामा समिति बनाउने व्यवस्था छ । तर, अहिलेसम्म बनाएको छैन । देश संघीयतामा जानुअघि देशभरका करिब चार हजार गाविस र नगरपालिकामा कांग्रेसका समिति