१३ बैशाख २०८३, आइतबार
राजनीति

सहमतिको मूल भावनाअनुरुप नै विधेयक अघि बढाउने तयारी

८ पुस, काठमाडौँ । शिक्षा तथा स्वास्थ्य समिति मातहतको उपसमितिले सरकार र डा गोविन्द केसीबीच भएका सहमतिको मूल भावनाअनुसार नै राष्ट्रिय चिकित्सा शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई अघि बढाउने सहमति गरेको छ । उपसमितिका संयोजक भैरवबहादुर सिंहको अध्यक्षतामा आज