३ मङ्सिर, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस पार्टीको महासमितिको बैठकमा पेश हुने राजनीतिक प्रस्तावको तयारीमा जुटेको छ । सोही क्रममा पार्टीका उपसभापति विमलेन्द्र निधि संयोजकत्वको राजनीतिक प्रस्ताव मस्यौदा समितिले आज प्रदेश नं ३ स्तरीय कार्यक्रम आयोजना गरी सुझाव