१० चैत्र २०८२, मंगलबार
राजनीति

संसद् खुलाउन सक्दो प्रयास गरिरहेका छौँ : नेता नेम्वाङ

काठमाडौँ, १५ साउन । सर्लाही घटनाको विषयलाई लिएर दोस्रो दिन संसद् अवरुद्ध भएपछि सत्तारूढ र प्रमुख प्रतिपक्षी दलका नेताहरुले भने यसको पक्ष र विपक्षमा आ–आफ्ना धारणा व्यक्त गर्नुभएको छ । साउन १६ गते बिहीबारसम्मका लागि बैठक स्थगित भएपछि संसद् परिसर