ओलीलाई बाबुरामको प्रश्न: सरकार ढाल्न षड्यन्त्र गर्ने भारतीय राजदूतलाई किन देश निकाला गर्नुहुन्न ?
१६ असार, काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले राजदूतलाई किन देश निकाला नगरेको भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका छन् । ओलीले हालै मात्र भारतले आफूलाई हटाउन खोजेको र दूतावास सक्रिय भएको आरोप लगाएका थिए । नेता भट्टराईले