८ बैशाख २०८१, शनिबार
फोटो फिचर

बख्तरबन्द गाडीले चक्रपथ परिक्रमा : शाही ‘कु’ को जस्तै झझल्को (फोटो फिचर)

काठमाडौँ । नेपाली सेनाबाट बख्तरबन्द गाडी सोमबार राति चक्रपथ परिक्रमा गरेका छन् । हिजो राति १० बजे १० युद्ध कवज गण स्वयम्भूबाट नेपाली सेनाको हातहतियारसहित बख्तरबन्द गाडी सडकमा निस्किएर चक्रपथ चक्कर लगाएका हुन् । सुसज्जित बख्तरबन्द गाडीसहित सडकमा परेड निकालेकोलाई