१६ आश्विन २०८१, बुधबार
समाचार

बैतडी जिल्ला कारागारभित्र फैलियो कोरोना, १६ जनामा संक्रमण पुष्टि

बैतडी । बैतडी जिल्ला कारागारभित्र कोरोना संक्रमण फैलिएको छ । कारागार प्रमुख धारा भण्डारीका अनुसार कारागारभित्र रहेका १६ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको हो । कैदीबन्दीमा ज्वरो, रुघाखोकी लागेर कोरोनाजस्तै लक्षण देखिएपछि गरिएको परीक्षणमा १६ जनामा सङ्क्रमण पुष्टि भएको उहाँले