१६ आश्विन २०८१, बुधबार
समाचार

सरकारद्वारा चौबीस सहसचिवको सरुवा, को कहाँ पुगे ?

काठमाडौँ । सरकारले सङ्घ तथा प्रदेश तहका २४ जना सहसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा आईतबार बसेको मन्त्रिस्तरीय बैठकले सो निर्णय गरेको होे । अणप्रसाद न्यौपानेलाई गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयबाट सोही