सत्ता गठबन्धनको बैठक आज बिहान बस्दै
काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज बस्दै छ । गठबन्धनमा खटपट देखिएपछि आज बिहान ८ बजे बैठक बोलाइएको हो । गठबन्धन देखिएको खटपटकावीच बस्न लागेको बैठकलाई राजनीतिक वृत्तका चासोका साथ हेरिएको छ । आज बस्ने बैठकमा राष्ट्रियसभा अध्यक्षको निर्वाचन लगायतका