२४ श्रावण २०८३, आइतबार
समाचार

राष्ट्रियसभा निर्वाचन : आज रातिदेखि ‘मौन अवधि’

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको स्थिर समय (मौन अवधि) आज राति १२ बजेदेखि लागु हुने भएको छ । आज सोमबार राति १२ बजेदेखि आसन्न निर्वाचनको प्रचार-प्रसार गर्न नपाइने निर्वाचन आयोगले बताएको हो । यो अवधिमा उमेदवारका पक्ष/विपक्षमा प्रचार गर्न पाइँदैन