१४ आश्विन २०८१, सोमबार
समाचार

निर्वाचन प्रणाली र शासकीयस्वरुप परिवर्तन गर्नुपर्नेमा प्रचण्डको जोड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संरचनागत सुधार गरेर आर्थिक विकासमा ध्यान दिनुपर्ने बताएका छन् । नेपाल उद्योग व्यापार महासङ्घको प्रथम केन्द्रीय महाधिवेशनलाई आज सम्बोधन गर्दै उनले देशलाई आत्मनिर्भरताको बाटोमा लैजान उद्योग व्यवसायीको