१३ आश्विन २०८१, आइतबार
समाचार

अमेरिकी उपसहायक विदेशमन्त्री एलिजाबेथ ट्रडो काठमाडौँमा

काठमाडौँ । संयुक्त राज्य अमेरिकी विदेश मन्त्रालयको ग्लोबल पब्लिक अफेयर्स मामिलाका लागि निमित्त उपसहायक विदेशमन्त्री एलिजाबेथ ट्रडो नेपाल आइपुगेकी छन् । भ्रमणको क्रममा उहाँले यहाँस्थित अमेरिकी दूतावासका अधिकारी, युवा परिषद् र नागरिक समाजका विभिन्न सदस्यसँग भेटघाट गर्ने यहाँस्थित दूताबासले जनाएको