१९ आश्विन २०८३, सोमबार
समाचार

रवि गृहमन्त्री भएपछि एकैपटक १४१ जना डीएसपीको सरुवा

काठमाडौं । नेपाल प्रहरीले १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोस्रो पटक गृहमन्त्री भएपछि प्रहरी प्रधान कार्यालय नक्सालले एकैपटक १४१ जना डीएसपीको सरुवा गरेको जानकारी दिएको हो । प्रहरी