१२ आश्विन २०८१, शनिबार
समाचार

नवौँ राष्ट्रिय खेलकुद : चुनौती पन्छाउँदै भव्य उद्घाटनसम्म…

कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको जिम्मेवारी गण्डकी प्रदेशले विसं २०७६ को वैशाखमै पाएको हो । हालको लुम्बिनी प्रदेशको नेपालगञ्जमा भएको प्रतियोगिताको आठौँ समापन समारोहमा नवौँ आयोजनाको जिम्मेवारीसहितको खेलकुदको झण्डा बोकेर गण्डकी प्रदेशको टोली पोखरा आएको थियो । विसं