२० जेष्ठ २०८१, आइतबार
समाचार

सुनको मूल्य चार सयले घट्यो, कति पुग्यो प्रतितोला ?

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार पाँच सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९५ हजार नौ सयमा कारोबार भएको पहेँलो धातुको मूल्य प्रतितोला रु चार सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी