काठमाडौं । अन्ततः हालको सत्ता गठबन्धन विघटन भएको छ । सत्ता गठबन्धन विघटन भएसंगै एमालेसहितको सरकार आजै बन्ने भएको छ । नेकपा एमाले र माओवादी केन्द्रबीच नयाँ सहमति भएको छ । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारलाई निरन्तरता दिने विषयमा दुई