१७ असार २०८१, सोमबार
समाचार

दिदीबहिनी एवं दाजुभाइ नहुनेका लागि बिहान ५ बजेदेखि नै बालगोपालेश्वर खुला

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर आज बिहीबार बिहानैदेखि खुला गरिएको छ । दिदीबहिनी नहुनेका लागि भाइटीकाको दिन आज बिहान ५ बजेदेखि मन्दिर खुल्ने व्यवस्था मिलाइएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता