२० श्रावण २०८३, बुधबार
समाचार

मिथिलाञ्चलमा बिहीबार वटसावित्री पर्व मनाइँदै

महेन्द्रनगर, धनुषा । धनुषासहित समस्त मिथिलाञ्चलमा पतिका दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै भोलि बिहीबार वटसावित्री पर्व मनाइँदैछ । ज्येष्ठ कृष्णपक्षको आमावस्यामा मिथिलाञ्चलका विवाहित महिलाले पतिको दीर्घायुको कामना गर्दै वटसावित्री पर्व मनाउने पण्डित दिगम्बर झा बताउछन् । वटसावित्री पर्वमा पतिको