२२ भदौ २०८३, सोमबार
समाचार

शिक्षामन्त्री भट्टराई अस्पतालबाट डिस्चार्ज, घरमै आराम गर्दै

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अस्पतालबाट डिस्चार्ज भएकी छन् । ९ दिन लामो अस्पताल बसाइपछि उनी आइतबार डिस्चार्ज भएकी हुन् । चिकित्सकले केहीदिन घरमै आराम गर्न सल्लाह दिएपछि उनी घरमै आराम गरिरहेकी छन् । घाँटीको संक्रमण भएपछि