१५ कार्तिक २०८३, आइतबार
समाचार

२ सय राउण्ड गोलीसहित ब्यारेकबाट ३ दिनदेखि हराएको हतियार अझै फेला परेन

डोटी, साउन २४ – नेपाली सेनाको सुदूरपश्चिम पृतना दिपायलको शुरक्षार्थ खटिएको गरुडदल गणको एक टुकडीको हराएको हतियार तीन बितिसक्दा पनि भेटिएको छैन् । सुदूरपश्चिम पृतना दिपायलका अनुसार तीन दिनदेखि खोजी भएपनि हतियार अझै फेला पर्न नसकेको हो । हराएको हतियारको