मकवानपुरमा दुई बस जुध्दा, ९ जनाको मृत्यु ३१ जना घाइते
हेटौँडा : काठमाडौँबाट झापाको काँकडभिट्टातर्फ जाँदै गरेको ना ५ ख ५०५५ नम्बरको अग्नि यातायात सेवाको बस र उदयपुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना५ख ४०६४ नंको रात्रिबस हेटौँडा–नारायणगढ सडकखण्डको रमनटारमा राति एकापसमा ठोक्किँदा नौ जना यात्रुको घटनास्थलमा नै मृत्यु भएको छ। मृतक