अपहरणको धम्की दिएर पचास लाख माग्ने पूर्वमन्त्री गुप्ता समातिए
काठमाडौं : एक महिला व्यवसायीलाई अपहरणको धम्की दिएर पचास लाख असुल गर्न खाजेको आरोपमा पूर्वमन्त्री श्यामसुन्दर गुप्ता फेरि पक्राउ परेका छन्। उनलाई ललितपुर प्रहरी परिसरले सोमबार ताल्छिखेलबाट पक्राउ गरेको हो।महिला व्यवसायीलाई धम्क्याएर ५० लाख रुपैयाँ मागेको उजुरीको छानबिनको क्रममा पूर्वमन्त्री