१५ कार्तिक २०८३, आइतबार
समाचार

चार नाकामा रेलमार्ग जोड्न भारतसँग प्रस्ताव

वाणिज्य मन्त्रालयले कोलकोत्ता र विशाखापट्टम बन्दरगाहाबाट नेपालका ४ मुख्य नाकामा रेलमार्ग जोड्न भारतसँग प्रस्ताव गरेको छ। रेल सेवा विस्तार गरी बल्क कार्गोमार्फत सामान आयातको व्यवस्था मिलाउन परराष्ट्र मन्त्रालयमार्फत वाणिज्यले प्रस्ताव पठाएको खबर आजको कारोबारमा मोहन गुरूङले लेखेका छन्। तेस्रो मुलुकबाट