सुनसरी: सुनसरीको भोक्राहा गाविसमा-९ मा शनिबार दिउँसो भएको भीषण आगलागीबाट सिंगो बस्ती नै सखाप भएको छ। दिउँसोबाट चलेको हावाहुरीपछि फैलिएको आगोले भोक्राहा गाविसका ४५ घर नष्ट भएको घटनास्थलमा खटिएका प्रहरी हवल्दार सञ्जीव अअधिकारीले बताए। उनका अनुसार स्थानीय फर्मुल्लाह मन्सुरको घरबाट