५ चैत्र २०८२, बिहिबार
समाचार

पाटनमा ग्यास सिलिन्डर पड्किँदा चार घाइते

जेष्ठ ७, २०७३- पाटन मंगलबजार क्षेत्रको टंगलमा मुर्ति बनाउने ठाउँमा ग्यास सिलिन्डर पड्किँदा चार जना घाइते भएका छन् । ललितपुरका एसएसपी पिताम्बर अधिकारीले घाइतेलाई पाटन अस्पताल लगिएको र दुई अवस्था चिन्ताजनक भएको बताए । गम्भीर घाइते हुनेमा सुरेश ताम्राकार र