२२ भदौ २०८३, सोमबार
समाचार

बार्सिलोनाको अपराजित रोकियो, लेभाण्टेसँग ५–४ ले पराजित

एजेन्सी, ३१ वैशाख । स्पेनिस लालिगा फुटबलको सिंगो सिजन अपराजित रहने बार्सिलोनाको सपना चकनाचुर भएको छ । सोमबार बिहान भएको खेलमा लेभाण्टेसँग ५–४ ले पराजित भएसँगै ला लिगाको सिजनभरि अपराजित रहने बार्सिलोनाको सपना टुटेको हो । बार्सिलोनाका लागि फिलिप कोटिन्होको