१८ जेठ, भारत, पटना । ‘चलिये पडोशी के पास, हरपल खुशहाल नजारा भी खास’ नाराका साथ चितवनका पर्यटन व्यवसायी यति बेला भारतीय सीमा शहर पटनामा पर्यटन प्रवद्र्धनमा जुटेका छन् । हिन्दी भाषामा लेखिएको यो नाराले छिमेकीकोमा घुम्न जाउँ, सदावहार विशेष दृश्यावलोकनको