११ फाल्गुन २०८२, सोमबार
समाचार

इजरायलले थाल्यो सिरियामाथि कारबाही

एजेन्सी, २८ माघ । इजरायलले सिरियामा ठूलो आक्रमण गरेको छ । शनिबार गराएको हवाई आक्रमण गएको ३० वर्षयताकै सम्भवतः सबैभन्दा ठूलो रहेको इजरायली सेनाको दावी छ । सीमा क्षेत्रमा बढेको हिंसाप्रति अमेरिका र रूसले भने चिन्ता व्यक्त गरेका छन् ।