६ कार्तिक २०८३, शुक्रबार
समाचार

जाजरकोटमा लडेर मृत्यु हुनेको संख्या धेरै

२४ जेठ, जाजरकोट । अठ्यारो बाटो, भिरालो जमिन भएकै कारण यहाँका स्थानीयवासी असुरक्षित रुपमा यात्रा गर्न बाध्य भएका छन् । एक वर्षमा मात्र जाजरकोटमा विभिन्न ठाउँमा लडेर ३० जनाको मृत्यु भएको घटना सार्वजनिक भएको छ । प्रहरीको पहुँचमा रहेको ठाउँमा