२२ भदौ २०८३, सोमबार
समाचार

रुपन्देहीमा फोहरमैला व्यवस्थापन शुरु

१० जेठ, रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकामा निजी क्षेत्रसँग सम्झौता गरेर विभिन्न प्रकारका फोहरमैलाको व्यवस्थापन हुन थालेको छ । वातावरणीय सुन्दर नेपाल प्रालि, बुटवलसँग भएको सम्झौताअनुसार सड्ने फोहरमैला सातामा दुई पटक र नसड्ने फोहरमैला दश दिनमा एकपटक उठाइने सैनामैना नगरपालिकाका