९ चैत्र २०८२, सोमबार
समाचार

न्यायालयको भ्रष्टाचार नियन्त्रण गर्न तत्काल कानून ल्याउँछु : कानूनमन्त्री तामाङ्

८ चैत, काठमाण्डौ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङ्ले न्यायालयको भ्रष्टाचार नियन्त्रण गर्न र न्यायाधीशहरुको सम्पत्ति सार्वजनिक गर्नको लागि आफूले तत्काल न्यायपरिषद ऐन संशोधन गर्ने स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री तामाङ्ले