१५ जेठ, काठमाडौँ । महानगरीय प्रहरी परिसरले सट्टेबाजी खेलाउने ६ जनालाई पक्राउ गरेको छ । प्रहरी परिसरको टोलीले काठमाडौँका ठमेल, लाजिम्पाट, दरबारमार्ग तथा ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा बसेर अनलाइन सट्टेबाजी गरेको आरोपमा गौरब तिवारी, भूपेन्द्र शम्शेर कुँवर, अञ्जन केसी,