२१ भदौ २०८३, आइतबार
समाचार

शिक्षा र स्वास्थ्यमा शुल्क हटाउने कुराको स्वागत

१६ जेठ,  काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेटमा शिक्षा र स्वास्थ्य सेवामा लगाइएको कर हटाउने व्यवस्था गरेपछि निजी क्षेत्रले स्वागत गरेको छ । निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) र स्वास्थ्य क्षेत्रको निजी संस्था एशोसिएसन अफ प्राइभेट