एमाले र माओवादी केन्द्रको बेग्लाबेग्लै बैठकपछि संयुक्त केन्द्रीय समितिको बैठक
३ जेठ, काठमाण्डौ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकताका बारेमा केन्द्रीय समितिको बैठकलाई जानकारी गराउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको एमाले केन्द्रीय समितिको अन्तिम बैठकमा अध्यक्ष ओलीले ऐतिहासिक आवश्यकता